काठमाडौं—कोभिडको महामारीले जनप्रतिनिधिलाई पनि राम्रैसँग गाँजेको छ । संसद सचिवालयले वैशाख २७ गतेको विशेष महाधिवेशनका लागि सांसदको कोरोना परीक्षण गरेकोमा १९ सांसदलाई कोरोना पुष्टी भएको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना...}
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएर एकलौटी रुपमा संवैधानिक आयोगमा नियुक्ति गर्ने तयारी गरे पछि नेपाली कांग्रेस र नेकपा माओवादीले विरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषदको वैठक बोलाए पनि परिषदका सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेपाली क...}
पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।
मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि...}
काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीको पेलान खेप्न नसके पछि अन्ततः माधव कुमार नेपालले ओलीसँग सम्बन्ध विच्छेद गर्ने तहमा पुगेका छन् ।ओली आफ्नो अडानबाट टसमस नभए पछि नेपाल पक्षले ओलीलाई सत्ताच्युत गर्नका लागि सांसद पदबाट राजीनामा दिने अन्तिम तयारी गरेका छन् ।
नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभए...}
मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट – आज हजुरको समस्या निकै उत्तम छ...}