काठमाण्डौ—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका लागि करिब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले बैशाख २१ गते (आज)देखि आईपीओ निष्कासन गरेको हो । यो आईपीओमा आयोजना प्रभावित क्षेत्र र जिल्लाका बासिन्दाले भर्न पाउँछन् ।
कम्...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार नेप्से प्रिओपन सेसनमा सामान्य घटेको छ । आज नेप्से ०.४८ अंकले घटेको छ ।
आज कारोबार भएका ४६ कम्पनीहरुमा ३० कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
कारोबार भएमा मध्य एक दर्जन बढी क...}
काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।
बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।
आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग...}
काठमाडौं-कोभिडको प्रकोपलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका जारी निषेधाज्ञालाई एक हप्ता थप गरेको छ । निषेधाज्ञामा थप कडाई गर्दै वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल सञ्...}
बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधा...}