काठमाडौं – बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।
बिहिबार करिब १ स् ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सब...}
काठमाण्डौ । कोरोना महामारी अत्यन्तै भयानक बन्ने अबस्था आएपछि मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्कासन हाललाई रोकिएको छ ।
जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो। सिन्धुपाल्चोक जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएकाले आइपिओ तत्काललाई स्थगित गर्ने निर्णय...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से १२ अंक भन्दा धेरेले घटेको छ । योसँगै समग्र बजार २६३७ विन्दुमा पुगेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनक नै रहेको छ । आज २ सय १६ कम्पनीहरुको ६ अर्व ७९ करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ४१ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ...}
काठमाडौं— सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय प्रति निजी क्षेत्रले असहमति जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर र चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरेर कोभिडको कारण समस्याग्रस्त व्...}
काठमाडौं—नेकपा भित्रको चरम विवाद र अदालतको निर्णय पछि नेकपा माओवादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल खिमलाल देवकोटासँग चुनाव नलड्ने मुडमा छन् । राम बहादुर थापाले पार्टी छाडे पछि नेकपा माओवादीले थापालाई राष्ट्रिय सभा सदस्यबाट हटाएको थियो । उक्त रिक्त पदमा बागमती...}