• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

शेयर बजारले २८०० विन्दु पार गर्यो,प्रिओपन सेसनमा २३ अंकले बढ्यो नेप्से

काठमाण्डौ – निरन्तर उकालो लागेको शेयर बजारले आज प्रिओपन सेसनमा २८ सय विन्दु पार गरेको छ ।

प्रिओसन सेनमा २२ अंकले नेप्से बढेसँगै सो विन्दुमा पुग्न सफल भएको हो । नेप्सेले पछिल्लो समय निरन्तर किर्तिमानी बनाउँदै आइरेको छ ।

आज यो सेसनमा ८२ कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीको शेयर मूल्य बढेपछि नेप्से समेत माथि उक्लिएको हो । आज कारोबार भएका मध्य ७३ कम्पनीको शेयर मूल्य बढेको छ भन ३ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

२ करोड भन्दा धेरैको कारोबारहुँदा सगरमाथा इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया