काठमाडौँ । बडादशैँको नवरात्र अन्तर्गत पाँचौँ दिन आज देशभर स्कन्दमाताको पूजाआराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन नवदुर्गामध्ये पाँचौँ देवी स्कन्दमाताको पूजा गर्ने परम्परा रहँदै आएको छ । दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मा...}
चितवनको तुइनखोलामा मंगलबार अपराह्नदेखि अवरुद्ध बनेको नारायण–मुग्लिन सडक दुई दिनपछि पुनः सञ्चालनमा आएको छ। सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण राजमार्ग पूर्णरूपमा बन्द भएको थियो।
सडक विभाग र स्थानीय प्रशासनले लगातार प्रयास गर्दै करिब ३५ घण्टापछि पहिरो पन्छाएर सडक यातायात पुनः खुलाएको हो। य...}
काठमाडौं : अन्तरिम सरकारले सांसद, मेयरसहित अधिकांश राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका कार्यालयलाई पठाएको पत्रमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख र नेपाल तथा प्रदेश सर...}
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेसहित महाधिवेशन प्रतिनिधिहरूले पार्टीमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।
जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणप्रति निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्तीहरूलाई आत्मसात् गर्दै सुधार गरेर भविष्य नि...}
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाद्वारा प्यालेस्टाइनलाई मान्यता दिने कदमको कडा विरोध गरेका छन्। उनले जोर्डन नदीको पश्चिमतर्फ कुनै हालतमा पनि प्यालेस्टिनी राज्य नबन्ने चेतावनी दिएका छन्।
अमेरिका भ्रमणपछि औपचारिक प्रतिक्रिया दिने भन्दै नेतान्याहुले भने, &ld...}