राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान बमोजिम गर्नुपर्ने विधेयक प्रमाणीकरण नगरेपछि राजनीतिक वृत तातेको छ ।
संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी र...}
काठमाडौंं - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण आज बुधबार राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रि...}
काठमाडौं - नक्सा बिना बनेका संरचना हटाएर चर्चामा आएका बालेन शाहले अब भने अव्यवस्थित तार हटाउने तर्फ ध्यान केन्द्रित गर्ने भएका छन् ।
बालेनले महानगर भित्रका तार व्यवस्थापन गर्न बिहिबार इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)सँग छलफल गरेका हुन ।
सहरको सौन्दर्यतालाई विगारेको भन्दै मेयर शाहले आईस...}
काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।
सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, प...}
काठमाडौं - पर्यटन मन्त्रीलाइ अभद्र व्यवहार गरेको आरोपमा पक्राऊ परेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठलाई गत शुक्रबार सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए। सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी...}