काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बस्ने बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटभन्दा दुई दिनअघि आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने तयारी गरेका छन् ।
तर, भिजिट भिसा प्रकरणमा...}
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको हालैको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति जनाउँदै चेतावनी दिएको छ। आयोगले उक्त अभिव्यक्तिले देशमा मूठभेड निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो।
राजावादी संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा गर्न...}
काठमाडौं, जेठ ११ । सहकारी ठगीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशपछि उनकी पत्नी निकिता लामिछाने भावुक भएकी छन्।
शुक्रबार अदालतको आदेशपछि सामाजिक सञ्जालमार्फत आफ्ना अनुभूति सार्वजनिक गर्दै उनले न्यायप्रतिको आस्था र...}
काठमाडौं — चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेकामध्ये ६५ जनाविरुद्ध अभियोजन प्रक्रिया अगाडि बढाइएको छ।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले रातोपाटीलाई जानकारी दिँदै ६५ जनालाई प्रतिवादी कायम गरिएको ज...}
गृहमन्त्री रमेश लेखकले आफू गृहमन्त्रालयमा कार्यभार सम्हालेयता कुनै गलत कार्य नगरेको दाबी गर्दै गल्ती प्रमाणित भए राजनीतिबाटै टाढा हुने घोषणा गरेका छन्। शनिबार धनुषामा पार्टी कार्यकर्ताहरूसँग छलफल गर्दै मन्त्री लेखकले आफूविरुद्ध उठेका प्रश्नहरूको उचित छानबिन हुने बताए।
उनले भने, "ममाथि उठेका...}