शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौंको आकाशमा देखिएको छ ।
सलहको ठूलो हुल काठमाडौंका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । करिब पाँच/सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ भने एक हुल ललितपुरतिर आएक...}
नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा आठ जना प्रहरीको सामूहिक हत्या भएको छ । कानपुर जिल्लाको एक गाउँमा प्रहरीको हत्या भएको हो ।
अज्ञात समूहले आज बिहान प्रहरीमाथि गोली प्रहार गर्दा एक डीएसपी, तीन सब–इन्स्पेक्टरसहित आठ जना प्रहरीको हत्या गरेको हो । बन्दुकधारी समूहले घरको छानामा लुकेर गोली प्रहार गरेको भा...}
बागलुङ¬—राष्ट्रिय सहकारी विकास बोर्डका सह—अध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङमा कारोना संक्रमणबाट कसैको मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । आफ्नो बाबुको स्मृतिमा खोलिएको भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठानमार्फत सहयोग गर्ने जनाएका छन् ।
प्रतिष्ठानका संरक्षण...}
काठमाडौं । नेपालमा सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार यो फट्...}
बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा काठमाडौंबाट खटिएको नेपाल प्रहरीको टोलीले १० घण्टासम्म खोजी गर्दा समेत फेला पार्न सकेन । प्रहरीले बम्जनले प्रयोग गर्ने गरेका दुईवटा सिमकार्डका आधारमा उनको लोकेसन पत्ता लगाएको थियो ।
काठमाडौंबाट केन्द्रीय अनुसन्धान...}