नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनअघि नै राजनीतिक दलहरू र नागरिक शक्तिबीच न्यूनतम राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन्। जेनजी मुभमेन्टसँग आबद्ध युवाहरू तथा नागरिक समूहसँग भइरहेका छलफलका अनुभव सार्वजनिक गर्दै उनले इतिहासले पनि चुनावअघि सहमतिको आवश्यकता पुष्टि गरिसकेको बत...}
काठमाडौं । संगठित रूपमा ठगी गरेको अभियोगमा दायर मुद्दामा रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामाविरुद्ध काठमाडौं जिल्ला अदालतले तोकेको धरौटी आदेशलाई उच्च अदालत पाटनले यथावत् राख्ने आदेश दिएको छ। संयुक्त इजलासले जिल्ला अदालतको आदेश कानुनसम्मत देखिएकाले परिवर्तन आवश्यक नरहेको ठहर गरेको हो।...}
पोखरास्थित लिचीबारी भ्रष्टाचार प्रकरणमा मुछिएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पुर्पक्षका लागि थुनामा पुगेका छन् भने सोही प्रकरणमा दोषी ठहरिएका तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ भने अझै विशेष अदालतमा उपस्थित भएकी छैनन्। विशेष अदा...}
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रलाई पूर्ण सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिको लागि सहकार्य’ विषयक सर्वपक्षीय र...}
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेस जस्ता ठूला पार्टीसँग डराएर अन्य दलहरू मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसबाहेकका दलहरूले एक्लै सरकार बनाउन नसक्...}