काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले आफ्नो कार्यदिशा स्पष्ट पार्दै १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको उक्त कार्यसूची शनिबार विस्तृत रूपमा सार्वजनिक गरिएको हो ।
जेन&nd...}
काठमाडौं । नेपाली कांग्रेसले २०८२ भदौ २३ र २४ गतेका घटनाका दोषीमाथि गरिने कारबाही उत्तेजना वा आवेगमा नभई कानुनी प्रक्रिया अनुसार हुनुपर्नेमा जोड दिएको छ ।
पार्टीले सरकारको पछिल्लो निर्णय तथा कारबाहीको शैलीलाई ‘सेलेक्टिभ’ र पूर्वाग्रही भन्दै यसले विधिको शासन कमजोर बनाउन सक्ने चेतावनी द...}
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई पूर्वाग्रह र प्रतिशोधको राजनीति नगर्न चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर्न माग गर्दै बस्नेतले सरकारको पछिल्लो निर्णयप्रति कडा असन्तुष्टि जनाएका हुन् । उनले दुईत...}
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिइएको हो। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले एसएसपी सन्तोष खड्काको नेतृत्वमा गएर पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ।
यसै घटनासँग सम्बन्धित रूपमा तत्कालीन गृहमन्त्री रम...}
काठमाडौं । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेका विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्...}