काठमाडौँ । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि भोलिपल्ट भने हस्ताक्षर भएको हो।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि...}
राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन्।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो।
}
काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा सम्पन्न भएको हो।
भेटवार्तामा भएको विषयवस्तुबारे सचिवालयले औपचारिक जानकारी दिएको छैन।
दु...}
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त...}
काठमाडाैं - आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म देशभर छरिएका ४१ रिक्त पदका लागि उपनिर्वाचन भइरहेको छ। निर्वाचन अन्तर्गत एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्षका पदमा मतदान भइरहेको छ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानका लागि...}