काठमाडौं- मन्त्रिपरिषदको बैठकले आगामी मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थप १ महिना सिमा नाका बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर बढ्दै गएकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले बताए ।
यस...}
काठमाडौं– जनताबाट पराजित भएका नेकपाका नेता बामदेब गौतमलाई सरकारले राष्ट्रिय सभामा नियुक्त गरेपछि त्यसको चौतर्फी विरोध भयो । बामदेबलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका गौतम विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भयो । सर्वोच्च अदाललते अन्तरिम आदेशमा थप जिम्मेवारी नदिनु भन्ने आदेश गरे पछि संवैधानिक इजलास...}
काठमाण्डौ – नेकपा भित्र विवाद चुलिदै गइरहेका बेला पाटी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ट नेता माधवकुमार नेपाललाइ सहकार्यको लागी अनुरोध गर्नुभएको छ ।
अर्का अध्यक्ष दाहालसहित पाँच नेताहरुले छलफलले सचिवालय बैठक राख्न अनुरोध सहितको पत्र बुझाए पछि ओलीको यस्तो प्रतिक्रिया आएको हो ।...}
काठमाडौं – नेकपा भित्र देखिएको विवाद साम्य हुनुको साटो झन चर्किने देखिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा सचिवालयका बहुमत सदस्यले दिएको पत्रमा ओलीले तोक लगाउँदै महासचिवलाई दूतका रुपमा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका छन् । सो पत्रमा ओलीले बहुमत विधानअनुसार तयारी गर्न दाहाललाई न...}
काठमाडौं–नेकपा भित्र आन्तरिक कलह चर्किँदै जाँदा राष्ट्रपति कार्यालयको सक्रियता बढ्न थालेको छ । आम नागरिकको संरक्षक भए पनि पदीय मर्यादा विपरित राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी हुन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै आड भरोसामा दोस्रो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलार्य...}