काठमाडौं–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले प्रयोग गरेको बताएका छन् । ओलीलाई सत्ता टिकाउन, जसपाका नेता महन्त ठाकुर, राजेन्द्र महतो मिलाउन र पछिल्लो नागरिकता सम्बन्धि विधेयकमा भारतले प्रयोग गरेका टिप्पणी गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष च...}
काठमाडौं–नेकपा एमालेले नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साधारण सदस्यबाटै निष्कासन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको लगायतका अभियोगमा कारबाही गर्ने निर्णय गरेको हो ।
पार्टीबाट निष्कासनमा पर्नेमा नेताहरूमा नेपालसहित झलनाथ खनाल, भीम रावल, मुक...}
काठमाडौं–नेकपा एमाले विभाजन हुने निस्चित हुने भएको छ । लामो समयदेखि पार्टी एकीकरणको लागि पहल हुँदै आएको भए पनि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको नेतृत्वमा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साधारण सदस्यबाटै निष्कासन गरे पछि औपचारिक रुपमा नै फुटेको एमालेका एक नेताले बताए ।
पार्...}
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदम संवैधानिक भन्दै सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाको माग गर्दै एक सय ४६ सांसदले रिट दायर गरेकै दिन सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा प्रधानमन्त्री ओलीलाई भेट्न मध्यरातमा बाटुवाटार पुगेका छन् । प्रध...}
काठमाण्डौ – चीन सरकारले अनुदानमा दिएको अक्सीजन सिलिण्डरमा आफ्नो तस्बिर छापेर वितरण गरेपछि वन मन्त्री प्रेम बहादुर आलेको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनको सो कामको चौतर्फी आलोचना भइरहेको छ । आलेले अनुदानको सिलिन्डरमा आफ्नो तस्विरसहित मन्त्रीको व्यतिगत गर्छ भनेर उल्लेख गरिएको छ । म...}