काठमाण्डौ – नेपाली कांग्रेसका नेता गगन थापाले र राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन् । प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि आफ्ना भनाई सार्वजनिक गर्दै नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट...}
काठमाडौं–नेकपा एमाले भित्रको चरम विवादको कारण केन्द्रदेखि प्रदेशसम्म त्यसको असर देखिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई सहयोग नगरेर माधब नेपाल पक्षीय उम्मेदवार खिमलाल देवकोटालाई जिताउन भूमिका खेल्ने १४ प्रदेश सांसदलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छ ।
वा...}
काठमाण्डौ – गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठनमा असहयोग गरेका प्रदेश सभाका सदस्य कृष्ण थापालाई पार्टीले कारबाही गरेको छ ।
राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै पार्टीको सदस्य समेत नरहने गरि कारबाही गरेको छ । उनको यो कारबाही एक वर्षको लागि मात्र हो ।
शनिबार बसेको केन्द्रीय सम...}
काठमाडौं—नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रिय सभाको निर्वाचनमा राम बहादुर थापालाई सहयोग गर्न नसक्ने बताएका छन् । नेपाललाई भेट्न कोटेश्वर पुगेका थापालाई नेपालले यस्तो बताएका हुन् । उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद...}
काठमाडौं—नेकपा विभाजन भए पछि राम बहादुर थापा नेकपा एमालेतर्फ लाग्दा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशमा आज उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा पुनः बादल र अर्का उम्मेदवार खिमलाल देबकोटाबीच मुख्य प्रतिस्पर्धा रहेको छ । नेमकिपाले पनि उम्मेदवार बनाएको छ ।
बादललाई संस्थापन एमाले र देव...}