काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ। अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधन...}
काठमाण्डौ । सरकारले अब विद्यार्थीलाई पनि खोप लगाउने भएको छ ।
त्रिभुवन विश्व विद्यालय सञ्चालन गर्ने परिक्षा दिने विद्यार्थीहरुको लागि खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । खोप लगाउनको लागि परिक्षार्थीले आफ्नो प्रवेश पत्र भने साथमा लैजानु पर्ने हुन्छ ।
काठमाडौंको प्रहरी अस्पताल, सैनिक...}
काठमाडौं–लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा परेको छ । विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्ताव लुम्बिनी प्रदेश सभामा आज टेबल हुँदै छ । विश्वासको मत प्राप्त नगर्न नसके पोखरेल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् ।...}
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ ।
वर्तमान कार...}
काठमाण्डौ - सरकारले खारेभूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ ।
आज। बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । आयोग देवी प्रसाद ज्ञवालीको नेतृत्वमा गठन भएको थियो । }