काठमाडौं–आगामि महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले गृह जिल्ला झापा पगेर पार्टीको मार्गचित्र घोषणा गरे । शर्माले गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन; शीर्षकको अवधारणापत्र सार्वजनिक गर्दै उनले...}
काठमाडौं - आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो।
सरकारले संविधान जारी भएको ६ वर्ष...}
काठमाडौं– सर्वोच्च अदालतको परमादेशबाट सरकार गठन भएको दुई महिना पुग्दा मन्त्रिपरिषदलाई पूर्णता दिनसमेत नसकेको आरोप लागिरहेका बेला सरकारले यसबीचमा भएका कामको १५ बुँदे सूची सार्वजनिक गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले छोटो अवधिमा सम्पन्न गरेका र अघि बढाएका कामहरुको सूची सार...}
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको बताएका छन् ।
उनले मदन-आश्रितको हत्यामा नियोजित उद्देश्य समेत रहेको बताए । ‘मदन भण्डारीको किन हत्या गरियो ?’ बादलले नेकपा एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा भने, ‘...}
काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओली...}