काठमाण्डौ । सरकार खोप कार्यक्रममा आक्रामक देखिएको छ । एक तिहाइ जनसंख्यालाई खोप लगाइ सकेको सरकारले आज फाइजर खोपको १ लाख ६ सय २० डोज फाइजर नेपाल भित्राएको छ । यो खोप अमेरिकाले पठाएको हो ।
अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या...}
काठमाडौं –प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज (सोमबार) सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलपछि प्रधानन्यायाधीश आज फुलकोर्ट बोलाउन तयार भएका हुन् । यसले प्रधानन्यायाधीश जबरा अप्ठ्यारोमा परेका छन् ।
प्रधानन्यायाधीशले मिडियामा आ...}
काठमाडौं : न्यायिक आचरणविपरीत काम गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा न्यायाधीशहरूको विद्रोह भएको छ । विगतमा उनी निकट भनेर चिनिएका न्यायाधीशहरूले समेत आइतवारदेखि उनको साथ छाडेका छन् । आइतवार सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बसेर प्रधानन्यायाधीशले बो...}
काडमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न आनाकानी गरे पछि त्यसको पराकम्प जिल्लामा देखिन थालेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था आएको हो । ओली...}
काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला शनिवार भारत प्रस्थान गरेका छन् । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा कोइराला भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कोइरालाको सचिवालयले भने उपचारका लागि मुम्बईमा रहेका कांग्रेस सांसद कर्मा घलेलाई भेट्नका लागि मुम्बई गएको ज...}