काठमाडौं–स्वास्थ्य राज्य मन्त्री भएपछि भोजपुरका उमेश श्रेष्ठको चर्चा चुलिएको छ । यसअघि निजी विद्यालय सञ्चालन हुँदै नेता बनेका श्रेष्ठ मन्त्री भए पनि विभिन्न टिका टिप्पणी भएका छन् । प्रधानमन्त्री देउवाले व्यापारी पृष्ठभूमिका श्रेष्ठलाई स्वास्थ्य मन्त्री बनाउपछि दुईथरी टिप्पणी भएका छन् ।...}
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालय आफैसँग रहने गरि मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
उहाँले सांसद उमेल श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री चयन गर्नुभएको छ ।
सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका ब...}
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले आजै स्वास्थ्य मन्त्री चयनको मुडमा रहेको स्रोतले जनाएको छ ।
कोरोना महामारीमा महत्वपुर्ण मन्त्रालय खाली हुँदा खोप लगाएतका कार्यक्रम समेत प्रभावीत भएको छ । यो मन्त्रालय सत्ता साझेदार जसपाको भागमा परेको छ तर सो दलले पार्टीको आधिकारीकता फाइन...}
काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठकमा आफ्नो कुर्ची छाडेर गठन बन्धनका नेताकै हैसियतमा बसेका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठकमा देउवाले प्रधानमन्त्री बस्ने अग्रपंक्तिको कुर्चीमा नबसेर माओवादी केन्द्रका अध्यक...}
काठमाडौं–नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभए...}