काडमाडौं महानगर कांग्रेसमा गगन थापा प्यानलका उम्मेदवार दोब्बर मतले विजयी


काठमाडौं–नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा प्रकाशमान सिंह–गगन थापा समूहको प्यानल नै विनयी भएको छ ।


नगर सभापतिमा निर्वाचित शाक्यले ७९६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए ।
उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुशन बैद्य र पुरुषोतम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय