दोहोरीमा लोकप्रिय गायक रविन लामिछानेको पछिल्लो गीत घडी २ लाई दर्शक स्रोताले अचम्म माया गरेका छन । गीतलाई सार्वजनिक भएको छोटो समयमा दश लाख दर्शकले हेरीसकेका छन ।
प्रत्यक्ष दोहोरी मार्फत लोकप्रियता कमाएका गायक लामिछानेले भर्खर मात्र सार्वजनिक गरेको सो गीतलाई सामाजिक सञ्जालहरुमा धेरैले उत्कृष्ट गीत भन...}
विजय दशमी विदा भएर गएसँगै नेपालीहरुको अर्को महान पर्व शुभ दिपावली सबैको घरघरमा आँउदैछ । देउसी भैलो गाउने र रमाइलो गर्ने यो बर्षलाई लक्षीत गर्दै कलाकारहरुले नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन ।
यसै अवसरमा जापानमा रहेका कालाकारहरुले समेत देउसी भैलो गीत सार्वजनिक गरेका छन । लोकप्रिय गायक सुर्य खड्का र...}
सकारात्मक होस या नकरात्मक पुण्य गौतम सबै माझ लोकप्रिय छन । युउटुवरहरुले उनलाई भाइरल जस्तै बनाएका छन । राजनितिक र सामाजिक विषयमा बोल्ने गौतमलाई धेरैले आलोचना समेत गर्ने गर्दछन ।
सबैलाई हसाँउने गौतमका आफ्नो विगत सम्झेर एउटा अन्तरवार्ताामा भने निकै भाबुक भएका छन । नेकपाका समर्थक गौतमले आफ्नो विगतका क...}
लोकप्रिय गायिक विष्णु माझीको आवाजमा नयाँ गीत बरबर आँसु भर्खर मात्र सार्वजनिक भएको छ ।
माझी र विरेन्द्र बुढाको आवाज रहेको सो गीतको लय,शब्द तथा भिडियो समेत निकै उत्कृष्ट रहेको छ । गीतलाई शक्तिराम डिसीले शब्द सिर्जना गरेका छन भने सर्जक केशव सापकोटाले लय सिर्जना गरेका छन ।
गीतमा युवा मोडल किशोर खत्रीक...}
यसो त शब्दको कुरा गर्दा सर्जक शिव अखेलीले निकै सरल र दमदार शब्द कोर्छन् ।
यस्तै उत्कृष्ट शब्द र लय सहित गीत लाहुर जाने मदनहरू भर्खर मात्र सार्वजनिक भएको छ । गीतलाई प्रभात हमालले लय सिर्जना गरेका छन् ।
गीत ईश्वर सिंह र अमृता नेपालीले आवाज दिएका छन् । गीतको म्युजिक भिडियो निर्देशन तारानाथ आचार्यले ग...}