इन्द्रेणी विवाद बारे टिका र कृष्ण कँडेल दुवैले गरे यस्तो अनुरोध

काठमाण्डौ । टिका सानु र इन्द्रणी विच भएको भनिएको विवादको बारेमा कृष्ण कँडेल र टिका सानुले आफ्नो सामाजिक सञ्जालमा आएर यो विषयमा प्रष्ट पारेका छन ।

दुवैको भनाइ छ हामीहरु विच कुनै मनमुटाव छैन । भिडियोको केहि भाग काटेर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन ।

यहि विषयलाई लिएर टिका माथी धेरै दर्शकले आलोचना गरिरहेका छन ।

प्रतिक्रिया