पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै क...}
लोकप्रिय गायक तथा कुशल सर्जक इश्वर सिँहको नयाँ गीत मैना चरिलाई धेरै दर्शक स्रोताहरुले अत्यधिक मन पराएका छन ।
भर्खर मात्र सार्वजनिक भएको माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा इश्वर सिँह र रचना रिमालको आवाज दिएका छन । गीतमा दुवैले अत्यन्तै न्याय गरेर गायका छन भने गीतमा शब्द लयको पाटो समेत दमद...}
पछिल्लो केहि बर्ष नेपाली सांगीतक क्षेत्रमा एकछत्र राज गरिरहेका लोकप्रिय निर्देशक प्रकाश भट्टको निर्देशन रहेको नयाँ गीत मेरो मायाँलाई भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्नो हरेक कामलाई अत्यन्तै मेहनतका साथ गर्ने र प्राय कामहरुमा फरक पन दिने निर्देशक भट्टले यो पटक नयाँ गीतमा अत्यन्तै धेरै विषयबस्तु समे...}
लोकप्रिय सर्जक आसिर प्रताप जंगको दमदार अभिनय रहेको नयाँ गीत “मायालाइ” भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतमा मधु क्षेत्री र चक्र बमको आवाज रहेको छ । गीतले माया प्रेमलाई विषय बनाएको छ भने सम्पूर्ण पक्ष उत्कृष्ट रहेको छ ।
गीत सार्वजनिक भए पछि आर्थिक सन्देश सँग कुरा गर्दै मोडल आसिरले गीत सा...}
थोरै तर स्तरिय सिर्जना गर्ने सर्जकको रुपमा आफ्नो परिचय बनाएका लोकप्रिय सर्जक तथा गायक सुजन लम्सालको नयाँ गीत रातो रिवन भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई कलात्मक रुपले लय तथा शब्दमा तयार पारिएको सो गीतमा अहिलेकी चर्चित गायिका कमला पोखरेल र सर्जक सुजन स्वयमले आवाज दिएका छन । गीतको सम्पुर्ण...}