बहुप्रतिभाका धनि सर्जक तथा गायक हेमन्त कान्छाको दमदार अभिनय र आवाज रहेको नयाँ गीत बहिनी भर्खर मात्र सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भए सँगै चौतर्फि चर्चा पाँउदै उत्कृष्टको सूचिमा समेत आएको छ ।
सतिश अधिकारीको शब्द तथा हेमन्त कान्छाको संगीत संयोजन र आवाज रहेको सो गीत हेरेर हेरैले आँसु खसेको प्रतिक्रि...}
चर्चित लोकप्रिय गायक तथा सर्जक रविन लामिछानेको नयाँ गीत घडी २ ले दर्शक स्रोताको मन जित्न सफल भएको छ ।
प्रत्यक्ष दोहोरी मार्फत लोकप्रियता कमाएका गायक लामिछानेले भर्खर मात्र सार्वजनिक गरेको सो गीतलाई सामाजिक सञ्जालहरुमा धेरैले उत्कृष्ट गीत भनेर प्रतिक्रिया दिएका छन । साथै टिकटकमा समेत गीतका धेरै भिडि...}
पछिल्लो समय सामाजिक सञ्जाल टिक टक प्रति धेरैको ध्यानमा गइरहेको छ । लोकप्रियता संगै यसको विकृती समेत देखिन थालेको छ । यही भएर धेरै देशमा टिक टक बन्द पनि गरिएको छ ।
यस्तै सामाजिक कथा समेटेको गायिका शान्ति श्री परियारको उत्कृष्ट गीत “टिक टक बहस” भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतले समाज...}
लाइभ दोहोरी मार्फत सबैको मन जित्दै गइरहेको सारङ्गी संसारमा कुशल बेलबासे र शर्मिला गुरुङको उत्कृष्ट दोहोरी एउटा चिठ्ठी लेख्न मन लाछ भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेममा विछोड हुने युवाहरुको कथालाई समेटेर कलाकाहरुले दोहोरी गाएका छन । दोहोरीलाई छोटो समयमै धेरैले उत्कृष्ट गीत भन्ने प्रतिक्रिया...}
सारङ्गी संसारको युउटुव च्यानलबाट लोकप्रिय भाका गेटमा बेलिजाई बोलको गीतमा उत्कृष्ट दोहोरी भर्खर मात्र सार्वजनिक भएको छ ।
पछिल्लो समयका निकै लोकप्रिय दोहोरी गायक रेमश निर्देश र सुनिता बुढाको आवाजमा रहेको सो उत्कृष्ट दोहोरीलाई दर्शक स्रोताले निकै मन समेत पराएका छन ।
माया प्रेमलाई विषय बनाई गायको सो...}