लोकप्रिय गायक तथा सर्जक सागर विरहीले शुभ साईत गरे पछि दर्शक भावुक बने – भिडियो सहित

काठमाडौ – एक दशक भन्दा लामो समय नेपाली लोकदोहोरि मा आफ्नो दरिलो उपस्थिति जनाएको लोकप्रिय सर्जक तथा गायक सागर विरहीको निकै उत्कृष्ट गीत शुभ साईत भर्खर मात्र सार्वजनिक भएको छ ।

प्रदेशिने नेपालीहरूको बाध्यतालाई निकै कलात्मक रुपमा गीत र भिडियोमा प्रस्तुत गरिएको सो गीतलाई सागरको आफ्नै लय तथा शब्द सिर्जना साथै अभिनय समेत रहेको छ ।

बिरही र निर्मल पुलामी मगरले आवाज रहेको सो गीतमा बिरहिलाई अभिनयमा देवा मगरले साथ दिएकी छन् । गीतलाई सागर आफैंले निर्देशन गरेका हुन ।

प्रतिक्रिया