काठमाडौं - तरलता अभाव सहज बनाउन रास्ट्र बैंकले विदेशबाट समान आयातमा कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि यस्तो व्यवस्था लागू गरिएको हो ।
आयातमा कडाइ गरिएको वस्तुहरूमा चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री/फर्निचर,...}
काठमाडौं । व्यापक तरलता अभाव भोगिरहेको अर्थतन्त्रमा केही राहतको खबर आएको छ । वित्तीय संस्थाहरुले बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएका छन् ।
गत पुस २ गते मन्त्रीस्तरीय निर्णयबाट यस्तो निर्णय गरेको हो । यसअघि संघिय सरकारबाट स्थानीय तहमा जाने कुल बजेटको ५० प्रतिशत रकम मात्र निक...}
काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न सेबाेनबाट अनुमति पाएका छन् ।
१. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६...}
काठमाण्डौ । अघिल्लो आर्थिक बर्षमा भएको आम्दानीबाट पोखरा फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको हिजो पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८।०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४२५...}
पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । हिजाे (बुधबार) पनि सेयर बजारमा सामान्य गिरावट देखिएकाे थियाे । हिजाेकाे तुलनामा काराेबार रकम भने ह्वात्तै घटेकाे छ । हिजाे सेयर बजार ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झर्दा ४ अर्ब ५८ करोड ८३ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।
...}