काठमाडौ - चरम आर्थिक संकट भोगिरहेको नेपालमा पछिल्ला दिन भने बैंकमा तरलता केही सहज बन्दै गएको देखिएको छ ।
बैशाख लागे देखिनै बढ्न नसकेको निक्षेप गत साता भने ६ अर्ब रुपैयाँले बढेको छ । बैशाख १६ गतेसम्ममा ४३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन बैशाख २३ गतेसम्ममा ४३ खर्ब ७३ अर्ब रुपैयाँमा प...}
काठमाडौ - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ७ स्टकको २ लाख ९४ हजार ४७ रुपैयाँ बराबरको ३५४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये सबै स्टकको मूल्य बढेको छ।}
काठमाण्डौ । चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन संघिय राजधानीसमेत रहेको वाग्मती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ। सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ।
केन्द्रीय तथ्यांक विभागले गरेको आव २०७८÷७९ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअन...}
काठमाडौ - हिमालयन बैंकका लगानीकर्ताले अब भने नाफा पाउने पक्का भएको छ । बैंकको विवादमा अदालतको फैसलासँगै बाटो खुलेको हो ।
उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लगाएको रोक तत्काल खुलाउन निर्देशन दिएको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडिएसँगै राष्ट्र...}
काठमाडौं - चरम तरलता अभाव भोगिरहेको नेपालमा बैंकहरुमा मौज्दात बिस्तारै बढ्न थालेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार बैंकहरुमा एकै दिन ७ अर्बले निक्षेप बढेको छ । वैशाख १२ गते बैंकहरुमा ४९ खर्ब २५ अर्ब निक्षेप रहेकोमा वैशाख १३ गते ४९ खर्ब ३२ अर्ब निक्षेप संकलन भए...}