काठमाडौं– गत वर्ष वाणिज्य बैंकहरूले २ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ बराबरको घरजग्गा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरूले पाँच वर्षको अवधिमा घरजग्गा कर्जामा उल्लेख्य रूपमा वृद्धि गरेको देखिन्छ । पाँच वर्षघि २०७७ असारसम्ममा बैंकहरूको घररजग्गा कर्जा १ खर्ब ४० अर्ब...}
काठमाडौँ - नेपालमा सार्वजनिक ऋणको आकार लगातार बढिरहेको छ। चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना साउनमा मात्रै ४१ अर्ब रुपैयाँ थपिएर कुल सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।
सार्वजनिक व्यवस्थापन कार्यालयले जनाए अनुसार, असार मसान्तसम्म तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३ अर्ब ९०...}
काठमाडौं– भदौ महिनामा आएर कर्जा प्रवाह बढ्न थालेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। साउनमा दुई अर्बमात्रै कर्जा प्रवाह भएकोमा भदौको १० दिनमै १२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। साउन अन्त्यसम्ममा कुल कर्जा ५१ खर्ब ७१ अर्ब रुपैयाँ प्रवाह भएकोमा भदौको ९ गतेसम्ममा ५१ खर्ब ८४ अर्ब...}
काठमाडौं: बाह्य अर्थतन्त्रको सुदृढताका बाबजुद आन्तरिक अर्थतन्त्रको सुस्तताले गर्दा बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग बढ्न सकेको छैन, जसले वित्तीय प्रणालीमा अत्यधिक तरलताको अवस्था सिर्जना गरेको छ।राष्ट्र बैंकका अनुसार भदौ ५ गतेसम्म वित्तीय प्रणालीमा २ खर्ब ४४ अर्ब ४३ करोड ५२ लाख रुपैयाँ अधिक त...}
काठमाडौं— नेपालमा विदेशी मुद्रा सञ्चिति लगातार नयाँ कीर्तिमान बनाउँदै आएको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांक अनुसार, पछिल्लो २२ महिनामा विदेशी मुद्रा सञ्चितिमा निरन्तर वृद्धि देखिएको छ।
सन् २०७९ असोजदेखि बैंकिङ क्षेत्रमा विदेशी मुद्रा सञ्चिति प्रत्येक महिना बढ्दै आएको छ। ग...}