काठमाडाैं - कुनै पनि इजाजतपत्र प्राप्त संस्थाले अब राष्ट्र बैंकको अनुमति नलिईकनै बैंक खाता रोक्का वा फुकुवा गर्न सक्ने नयाँ व्यवस्था लागू भएको छ। बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ मा असोज २९ मा गरिएको पहिलो संशोधनसँगै यो सम्भव भएको हो। विनियमावली गत असोज १ गतेदेखि लागू भएको थियो।...}
काठमाडौँ — बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले चाडपर्वको समयमा अपेक्षित कर्जा माग नहुँदा केही बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन्। कात्तिक महिनाका लागि १० वाणिज्य बैंकहरूले आफ्नो ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकले स्...}
काठमाडौँ - नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो महिनाको प्रतिवेदनअनुसार भदौमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १५.५ प्रतिशतले बढेको छ भने विदेशतर्फको वस्तु तथा सेवा निर्यात ५.१ प्रतिशतले घटेको छ।
दशैं, तिहार जस्ता चाडपर्वको समयमा उपभोग्य वस्तु तथा सेवा खरिदको लागि साविकभन्दा बढ...}
काठमाडाैं - नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँतिहारको लागि नयाँ नोट मुद्रण नगर्दा नोट सटहीमा ठूलो मात्रामा कमी आएको छ। गत वर्ष काठमाडौँ उपत्यकामा मात्रै साढे १४ अर्ब तथा देशभर २९ अर्ब रुपैयाँको नयाँ नोट सटही भएको थियो भने यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका...}
काठमाडाैं - अघिल्लो आर्थिक वर्ष गरेको नाफाबाट विभिन्न कम्पनीहरूले बोनस र नगद लाभंश घोषणा गर्ने सिजन हो यो। केहीले घोषणा गरिसकेका छन् भने केही घोषणा गर्ने क्रममा रहेका छन्। बोनसको सिजन भएर पनि सेयरबजारमा यो समय केही रौनकता थपिएको छ।
यसै बीचमा ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले अघिल्लो आर्थ...}