काठमाडौं–नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ।बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले आज कात्तिक २५ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्र...}
काठमाडौँ। वाणिज्य बैंकहरूले पछिल्लो तीन महिनामा कर्जाको ब्याजदरमा उल्लेख्य कमी गरेका छन्, जसमा १५ प्रतिशतसम्मको गिरावट देखिएको छ। बैंकको कर्जामा लिने ब्याजदरमा गिरावट हुनुमा मुख्य कारण आधार दरको कमीलाई मानिएको छ। बैंकहरूको वित्तीय विवरण अनुसार, यस अवधिमा कर्जाको ब्याजदर अघिल्लो वर्षको तुलनामा ३३ प्र...}
काठमाडाैं - ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स सम्झौता भएको छ ।
यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको...}
काठमाडाैं -विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात लगातार बढिरहेको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार, औसत खराब कर्जा अनुपात ४.०४ प्रतिशत पुगेको छ, जुन गत वर्षको तुलनामा ०.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असोज मसान...}
नेपाल राष्ट्र बैंकले आफ्ना निर्देशन पालना नगरेका कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) र प्रभु बैंक लिमिटेड (PRVU) लाई कारवाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले यी बैंकका अध्यक्ष, संचालक, र प्रमुख कार्यकारी अधिकृत (CEO) लाई सचेत गराएको हो।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आर्थिक वर्ष २...}