काठमाडौं–टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोमले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो ।
डिस होमको चुक्ता पुँजी दुई अर्ब २५ करोड रुपियाँ रहेको छ । चुक्ता पुँजीको १०.६० प्रतिशतले हुन आउने रकम...}
काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो।
लगानीकर्ताले पुस ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक त...}
काठमाण्डौ- सबै बैकले भन्दा धेरै लाभांश घोषणा गरेको नविल बैकको शेयर मूल्मा आज उछाल आएको छ ।
शेयरधनीलाई ३५ प्रतिशत भन्दा धेरै लाभांश विवरण गर्ने भए पछि आज यो बैकको शेयर खरिदमा समेत उच्च चाप गरेको छ । यो शेयर खरिदको लागी करिव ९ लाख कित्ता भन्दा धेरैको माग रहेको छ ।
माग अत्यधिक भए पनि सिमित विक्रिकर्ता...}
काठमाडौ – नेपालमा सक्रिय लगानीकर्ताहरु दश लाख माथि पुगेको भर्खर आइपीओ सार्वजनिक गरेको प्रभु इन्स्योरेन्समा परेको आवेदनबाट प्रष्ट भएको छ ।
कोरोनाले लकडाउन सुरुहुने भन्दा पहिला करिब ३ लाख हाराहारीमा रहेका सक्रिय लगानीकर्ता अहिले ह्वात्तै बढेका छन् । लगानीकर्ता बढेसँगै आइपिओमा सेयर पाउने सम्भावना झिन...}
काठमाडौं–राष्ट्रिय सहकारी बैंक लिमिटेडले आ.व. २०७६÷०७७ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ ।
बैंकको १७ औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खाता पठाएको हो ।
साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको छ, बैंक...}