काठमाण्डौं—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक पछि अर्को कम्पनी प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा छन् । दुई कम्पनीले ३३ करोड ४४ लाखको आईपीओ निष्कासनको तयारीमा छन् ।
दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेका हुन् ।
दोर्द...}
काठमाण्डौ – साताको दोस्रो दिने प्रिओपन सेसनमा नेप्से १० अंकले बढेको छ ।
कारोना महामारीले सबै क्षेत्र ठप्प भइरहेका बेला शेयर बजारमा भने रौनक छाइरहेको छ । आइतबार किर्तिमानी दश अर्वको कारोबार सहित शेयर बजार बन्द भएको थियो । आज यो सेसनमा ७६ कम्पनीहरुको १ करोड ४३ लाख भन्दा धेरैको कारोबार भएको छ ।...}
काठमाण्डौ – राधी जलविद्युत कम्पनीले आफ्ना शेयर धनिका लागि लाभांस घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षसम्म नाफाबाट कर बाहेक ३६.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपै...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको छ । १० अंकले नेप्से बढ्दा समग्र बजार २६८४ विन्दुमा पुगेको छ ।
आज जलविद्युतका लगानीकर्ताहरु मालामाल भएका छन भने लद्युवित्त समूह सामान्य घटेको छ । २ सय १८ कम्पनीहरुको शेयर कारोबार भएकोमा ११० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने...}
काठमाण्डौ—बैंकका शाखामा सर्वसाधारणको बाक्लो उपस्थिति हुँदा कोरोना संक्रमण फैलिने भन्दै बैंकहरुले प्रदान गर्दै आएको सेवा कटौती गर्ने भएका छन् । बैंकले खातामा नगद जम्मा गर्ने सीमा तोकेका छन् । अब बैंकले ५० हजारभन्दा कम रकम बैंकमा जम्मा गर्न नलिने भएका छन् ।
सेवा घटाउँदै बैंकले ५ प्रकारका सेवा मात्र दि...}