काठमाडौं—आरएमडिसी लघुवित्त वित्तीय संस्थाको करिव साढे चार कित्ता शेयर आजबाट बिक्रीमा राखेको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ४ लाख ५५ हजार ६ सय ९५ कित्ता शेयर लिलामीमा राखेको छ । लिलामी शेयरका लागि न्यूनतम ४३५ रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ ।
उक्त शेयरमा लिलामीका ल...}
काठमाण्डौ – साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से २८ अंकले बढेको छ ।
आज यो सेसनमा ५५ कम्पनीको आधा करोड भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य ३८ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
शिखर इन्स्योरेन्स को...}
काठमाण्डौ – निरन्तर उकालो लागेर प्रति शेयर मुल्इ ५ हजार माथि पुगेको महिला लद्युवित्तको शेयर मूल्य आईतबार भने घटेको छ ।
करिव २ महिना पहिलेबाट दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यो समाचार तयार पर्दा सम्म कम्पनीको शेयर मुल्य करिव ८ प्रतिशतले घटेर ४६२८ रुपैयामा क...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्को एक ज...}
काठमाडौं— अन्य क्षेत्रमा कोभिडको असर परे पनि बीमा कम्पनीले कोभिडको समयमा पनि राम्रै नाफा आर्जन गरिरहेका छन् ।
सर्वसाधारणमा आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ना...}