काठमाडौं- ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।
यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा...}
काठमाडौं — नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत (शतप्रतिशत) मा ल्याएको हो।
यसअघि केन्द्रीय बैंकले सेयर बजार र घरजग्गामा लग...}
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधा अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए ।
बैंकले डिजिटल...}
चालु आर्थिक वर्षका नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले सेयर कर्जाको रूपमा ३४ अर्ब २ करोड ८३ लाख रुपैयाँ थप रूपमा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.८ प्रतिशतले बढी हो। तर, यति ठूलो कर्जा वृद्धि हुँदासमेत सेयर बजार भने अपेक्षित रूपमा वृद्धि हुन सकेको छैन।
राष्ट्र बैंकक...}
काठमाडौं–नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज पदभार ग्रहण गरेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ ग्रहण गरेपछि पौडेल राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरे । पौडेललाई राष्ट्र बैंकका कर्मचारीले स्वागत गरेका थिए ।
गर्भनर पौडेलले नोट छपाई...}