काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताउनु भएको छ ।
काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालल...}
काठमाडौं — नबिल बैंकले मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गरेको छ। बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई सिइओको जिम्मेवारी दिएको हो। ज्ञवाली यसअघि कार्यवाहक सिइओको भूमिकामा कार्यरत थिए।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीले झन्डै २० वर्षदेखि बैं...}
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ ।
बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफुलको विरुवाहरु रोपण गरेको हो । उक्त बृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यक...}
काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा व्यवसायीबीचको सम्बन्धलाई कानुनी रूपमा तोड्न लाग्दा अर्थतन्त्रमा ठूलो असर पर्न सक्ने चेतावनी दिएका छन्। सोमबार प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकले ऋण र बैंकक...}
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका राजेन्द्र वीर राय पक्राउ परेका छन्। पटकपटक सञ्चालक समिति अध्यक्षको जिम्मेवारी समेत सम्हाल्दै आएका रायमाथि २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सि...}