काठमाडौं — संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमार्फत सरकारको आगामी आर्थिक वर्ष (2082/83) को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो।
संविधानको धारा ९५ अनुसार राष्ट्रपतिबाट...}
काठमाडौं — नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाले निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च न्यून हुनु नेपाली अर्थतन्त्रका लागि प्रमुख चुनौती भएको स्पष्ट पारेकी छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले हाल...}
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्ती दर्ता गर्न प्रोत्साहन गर्न राज्यको भूमिका फराकिलो हुनुपर्ने बताएका छन् ।
विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय,...}
चालु आर्थिक वर्ष २०८२ सुरु भएको पहिलो सातामै वाणिज्य बैंकहरूको कारोबार घटेको देखिएको छ। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो सातामा मात्र बैंकहरूको निक्षेप २० अर्ब रुपैयाँले र कर्जा २४ अर्ब रुपैयाँले घटेको छ।
यसअघि, चैतको अन्तिम १० दिनमा निक्षेपमा करिब ७४ अर्ब र कर्जामा...}
काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकको खराब कर्जा (NPL – Non-Performing Loan) बढेको छ। वाणिज्य बैंकहरूले प्रकाशित गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटा बैंकमध्ये १८ वटाको खराब कर्जा बढेको छ भने २ वटाको भने घटेको देखिएको छ।
खराब कर्जा घ...}