काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकको खराब कर्जा (NPL – Non-Performing Loan) बढेको छ। वाणिज्य बैंकहरूले प्रकाशित गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटा बैंकमध्ये १८ वटाको खराब कर्जा बढेको छ भने २ वटाको भने घटेको देखिएको छ।
खराब कर्जा घ...}
काठमाडौं । देशका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत मसान्तसम्म) सम्म ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष बैंकहरूको नाफा १.४० प्रतिशतले बढेको छ।
अघिल्लो वर्ष (२०८०/८१) को चैत मसान्तसम्म २० वाणिज्य बैंकहरूको ना...}
ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार, बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३७।१२ प्रतिशतले खुद नाफा बढाएको छ।
यो वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्ल...}
हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म सेयर धितो (मार्जिन) कर्जा ३८.२७ प्रतिशतले वृद्धि भएको छ। यो अवधि भित्र कुल १ खर्ब १८ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२ अर्ब ७९ करोड ९८ ल...}
काठमाडौं — एसियाली विकास बैंक (एडिबी) ले आगामी वर्ष २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने अनुमान गरेको छ। बुधबार सार्वजनिक गरिएको 'एसियन डेभलपमेन्ट आउटलुक–२०२५' प्रतिवेदनमार्फत एडिबीले एसिया र प्रशान्त क्षेत्रका विभिन्न देशहरूको आर्थिक वृद्धि र मुद्रास्फीतिको प्रक्षेपण...}