काठमाडौं – अग्रणी बैंक नविल बैंकको सेवा ३ दिन अवरुद्ध हुने भएको छ ।
आज बैंकले एक सुचना जारी गर्दै कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैकिङ सेवा ३ दिन बन्द रहने जनाएको छ ।
बैंकले असार ४ गते शुक्रबार दिउसो ४ बजेदेखि असार ७ गते सोमबार बिहान ९ बजेसम्म सेवा बन्द हुने बताएको छ ।
यस अवध...}
काठमाण्डौ – मंगलबार धितोपत्र बोर्डको सूचना प्रति अर्थमन्त्रालयले चासो व्यक्त गरेको छ ।
बोर्डको ५१ कम्पनीको सुचिपछि बुधबार शेयर बजार नराम्रोसंग प्रभावित भएको थियो । योसंगै अर्थमन्त्रालयले चासो दिएको हो ।
स्वतन्त्र बजारलाई बोर्डले हस्तक्षेप गर्नु दुःखद भएको अर्थमन्त्रालयले जनाएको छ । साथै अबका...}
काठमाडौं– पूँजीबजारको आकार र कारोबार बढेसँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा प्रवाह करिब सय प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को वैशाखको तुलनामा चालू आवको वैशाखमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा...}
काठमाडौं–फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक समूहको करिब चार लाख कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याउने भएको छ । संस्थाले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।
उक्त शेयरमा व्यक्ति तथा संस्थाले असार...}
काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से १३ अंकले बढेको छ ।
बुधबार अर्धसतक भन्दा धेरैले घटेर बन्द भएको नेप्से आज भने बढेको छ । यो सेसनमा आज ६५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । त्यस्तै १५ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।...}