काठमाण्डौ – साताको तेस्रो दिन नेप्से ५३ अंकले बढेर समग्र बजार २९६० विन्दुमा पुगेको छ । यो विन्दु अहिले सम्मकै उच्च विन्दु हो भने औषत कारोबार रकम पनि उच्च बन्दै गएको छ । मंगलबार १७ अर्व नजिक पुगेको छ ।
आज २१८ कम्पनीहरुको शेयर कारोबार भएकोमा वित्त र विकास बैकमा लगानीकर्ताको आकर्षण देखियो । नेप्...}
काठमाडौ – नेपाल धितोपत्र वोर्ड ले मङ्गलबार बेलुकी एउटा विज्ञप्ति सार्वजनिक गरेसँगै सबैको ध्यााकर्षण भएको छ ।
नेपाली शेयर बजारमा दैनिक नयाँ कृतिमान बनाएका बेला यो विज्ञप्ति आउनु बजार नियन्त्रण गर्न त हैन भन्नेहरू पनि धेरै छन् ।
जानकारहरुले भने सो विज्ञप्ति लगानीकर्ता मैत्री रहेको बताएका छैन ।...}
काठमाण्डौ – नेपाली शेयर बजारले अहिले उच्चतम बिन्दुको आंकडा पुगेको छ ।
त्यतिमात्र हैन कारोबार रकम पनि दैनिक १० अर्बको आंकडा छोएको छ ।
धेरै जानकारहरुले अबको साता नेप्से ले ३ हजारको विन्दु छुने अनुमान गरेका छन् साथै कारोबार रकम पनि २० अर्ब नजिक पुग्न सक्ने अनुमान गरिएको छ ।
साता भरी उत्साहजनक...}
काठमाण्डौ – नेपाली शेयर बजार अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रिओपन सेसनमा ३४ अंकले नेप्से बढेसँगै समग्र हजार २९ सय ९५ विन्दुमा पुगेको छ ।
आज यो सेसनमा १०२ कम्पनीहरुको कारोबार भएकोमा ८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ५ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा २१ अंक भन्दा धेरैले बृद्धि भएर समग्र बजार २९६८ विन्दुमा पुगेको छ ।
बुधबार नेप्से १३ अंकले घटेर बजार बन्द भएको थियो । आज यो सेसनमा ९० कम्पनीहरुको २ करोड ५८ लाख भन्दा धेरैको शेयर खरिदविक्री भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार ह...}