• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको अन्तिम दिन नेप्से र कारोबार रकम दुवै घट्यो

काठमाण्डौ – साताको अन्तिम दिन नेप्से १ दशमल ३ अंकले घटेको छ । योसँगै २९६८ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । आज दिनैभरिमा १० अर्व ९० करोडको कारोबार भएको छ भने १ लाख २४ हजार भन्दा धेरै पटक शेयर खरिद विक्री भएको छ ।

२२३ कम्पनीहरुको शेयर खरिदविक्री हुँदा नेपाल पुनर विमा कम्पनीको शेयर मुल्य सबै भन्दा धेरै कारोबार भएको छ । ८१ कम्पनीहरुको शेयर मुल्य बढ्दा ९६ कम्पनीको शेयर मुल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया