काठमाडौं– बीमा समितिले १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नयाँ हिमालयन रि–इन्स्योरेन्स कम्पनी सञ्चालनको अनुमति दिएको छ । १० अर्बको रिइन्स्योरेन्स कम्पनीमा ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँको शेयर आईपीओ जारी गनुपर्नेछ भने ७० प्रतिशतले हुन आउने ७ अर्ब रुपैयाँ संस्थापक शेयर होल्डरबाट उठाइ...}
काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । शुक्रबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पुँजी २ अर्ब रूपैयाँ पुग्नेछ...}
काठमाण्डौ – एक वर्षकै अवधिमा १०० प्रतिशत बढेको नेप्से अब कुन बाटोमा जाला भन्ने धेरैको चासो र चिन्ता छ ।
निरन्तर उकालो लागेको नेप्से धितोपत्र बोर्डले निकालेको ५१ सूचीका कारण भने केही हचकिन पुग्यो । सूची आउँदाको भोलि पल्टनै अर्धसतक भन्दा धेरैले नेप्सेमा गिरावट आयो ।
कारोबार रकमले २० अर्बको आंक...}
काठमाण्डौ – साताको पहिलो दिन नेप्से करिव ७ अंकले बढेको छ ।
योसँग समग्र नेप्से २९७५ विन्दुमा पुगेको छ । आज यो सेसनमा ४७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा २७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
एक करोड भन्दा धेरैको कार...}
काठमाडौं–सिद्धार्थ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १२ करोड रुपैयाँ बोनस शेयर दिने भएको छ । शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिले चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, कर प्रयोजन सहित ३।७९ प्रतिशतले हुन आउने ३ करोड ७८ ल...}