काठमाण्डौ – शेयर बजारले उचाई कायम गरेसँगै नियामक निकाय यस क्षेत्रमा रहेका विकृत हटाउन लागिपरेका छन् ।
नेपाली शेयर बजार केही व्यक्तिको हातमा छ भन्ने हल्ला पनि चल्ने गरेको छ । बजार बढाउनु र घटाउनुमा केही पात्रहरूको भुमिका रहेको धेरैको अनुमान छ । यही एउटा विकृत हटाउनको लागि आजदेखि AON विकल्प हट्...}
काठमाडौं–लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोनस शेयर दिने भएको छ । कम्पनीको शनिवार सम्पन्न १६औं वार्षिक साधारण सभाले पाँच प्रतिशत बोनश शेयर दिने निर्णय गरेको छ ।
साधारण सभाले ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
त्यस्तै, सभाले सं...}
काठमाण्डौ नेपाली शेयर बजारमा आज फेरी नयाँ किर्तिमानी बनेको छ । आज कारोबार रकमले किर्तिमानी कायम गरेको हो ।
साताको पहिलो दिने ३८ अंकले नेप्से बढ्दा कारोबार रकम भने १९ अर्व ५५ करोड माथि पुगेको छ । यो अहिले सम्मकै उच्च कारोबार हो ।
आज बजारमा २२० कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ९८ कम्पनीहरुको शे...}
काठमाण्डौ – नेपाली शेयर बजारले नयाँ नयाँ कीर्तिमानी बनाइरहेको छ ।
आईतबार अहिले सम्मकै उच्च बिन्दुमा पुगेको बजारले २० अर्ब नजिकको कारोबार बनाएर नयाँ उचाइ चिकेको छ । आज सोमबार बजार ३ विन्दु माथि जाने निश्चित छ ।
धेरैलाई आईतबार निप्से कता जाने हो भन्ने पिरलो थियो कारण हिजो देखि शेयर खरिद बिक्री...}
काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिव ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव आज साधारण सभाबाट पारित गर्ने तयारी गरेको छ । कम्पनीको आज वार्षिक साधारण सभा छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ...}