यस्तो छ आर्थिक बर्ष २०७८/०७९ को मौद्रिक नीति (हेर्नुहाेस् पूर्णपाठ)

काठमाडौ - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गर्दै एक जनाले अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन सक्ने व्यवस्था गरेको छ।

यस्तो छ आर्थिक बर्ष २०७८/७९को मौद्रिक नीति यहाँ क्लिक गरेर पनि हेर्न सक्नुहुनेछ ।

 

 मौद्रिक नीतिको पूर्ण पाठ यहाँबाट हेन्रुहोस 

प्रतिक्रिया