काठमाण्डौ – करिब एक हप्तामा २ सय भन्दा धेरैले घटेको नेप्से मङ्गलबार भने ८० अंकको वृद्धि संगै लगानीकर्ता उत्साहित भएका छन् ।
कारोबार भएका प्राय सबै शेयर मूल्य बढेको यो दिन चिन्तामा रहेका लगानी कर्ताको लागि केही राहत दिएको छ ।
धितोपत्र बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि ओरालो लागेको नेप...}
काठमाण्डौ । साताको चौथो दिन नेप्सेमा हरियाली छाएको छ । मंगलबार ७९ अंकले बढेर बन्द भएको बजार आज पनि बढेरै बजारको सुरुवात गरेको छ ।
आज यो सेसनमा नेप्से २५ अंकले बढेको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मुल्य बढेपछि नेप्सेमा हरियाली छाएको हो ।
यो सेसनमा आज ७० कम्पनीहरुको शेयर कारोबार भएको थि...}
काठमाण्डौ – बुधबार नेप्सेमा फेरी पहिरो गएको छ । आज ५५ अंकले बजार घटेर २८६० विन्दुमा आइपुगेको छ । मंगलबार मात्र ८० अंकले नेप्से बढेको थियो ।
बुधबार विक्री चाप पर्दा नेप्से घटेको हो । आज कारोबार अवधिमा २१८ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जस मध्य १५ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ...}
काठमाडौं –आदर्श लघुवित्तले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने प्रकृया अगाडि बढाउन आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्तव पारित गर्ने भएको छ ।
जसका लागि कम्पनीले असार ३१ गते लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक...}
काठमाण्डौ – नेपालमा अहिले हित ग्राहि खाता खोल्नेको संख्या ४० लाख हाराहारी पुग्न लागिसकेको छ । नयाँ लगानी कर्ताहरुको आकर्षण प्रथामिक शेयरमा रहेको छ ।
निषेधाज्ञाले नयाँ शेयर निष्कासनमा असर गरिरहेको बेला अब भने अवस्था सामान्य भएको बेला आइपीओ आउने क्रम सुरु भएको छ ।
यसै विच जीवन विकास लघुवित्तल...}