काठमाण्डौ – सरकारले भारतसँग जोडिएका २२ नाका बन्द गर्ने भएको छ ।
आज बसेको सिसिएमसीको बैठकले कोरोना सङ्क्रमण गतिले बढेको अनुमान सहित जोखिम रहेका २२ नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
नेपाल भारत बीचमा ३५ नाकाहरु रहेका छन् । धेरै नेपालीहरु भारतमा रहेको हुँदा उनीहरू नेपाल आउँदा सङ्क्रमण पन...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाण्डौं– पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक जलविद्युत् कम्पनीले प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले यही वैशाख २१ गतेदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको भएको छ ।
कम्पनीले गत वै...}
काठमाण्डौ – लोकप्रिय सारङ्गी बादक हेमन्त कान्छा रसाईलीले आफ्नो युट्युब कार्यक्रम सारङ्गी सँग सुरु गरेका छन् ।
सो कार्यक्रममा पहिलो अतिथीको रुपमा लोकप्रिय गायिका कृष्ण परियारलाई उनले स्टुडियोमा निम्ताएको छन् ।
जीबन भोगाइ संगै सांगीतिक प्रस्तुति समेत दिने सो कार्यक्रमा दर्शक स्रोताले पनि निकै म...}
काठमाण्डौ – लोकप्रिय गायक पूर्णकला विसी र कुलेन्द्र विश्वकर्मा को आवाज नयाँ गीत सम्बन्ध शीरैमा भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतमा ८ वर्ष पहिले निकै जमेको जोडीको रुपमा लिएको चर्चित मोडल रन्जिता गुरुङ र एस के दाहालको अभिनय रहेको छ ।
गीतलाई युवा सर्जक शंकर क्षेत्रीले लय तथा शब्द सिर्जना गरेका...}
काठमाण्डौ – नेपालमा अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ सय ६३ जना नयाँ संक्रमित फेला परेका छन् ।
यो अवधिमा १९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
१४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर...}
काठमाण्डौ – एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा दोस्रो चरणको कोरोना संक्रमण भयावह भएको बेला उच्च तहका नेताहरूलाई समेत यसको असर देखिन थालेको छ ।
पखला लागेर अस्पताल गएका खनालको कोरोना टेष्ट गर्दा संक्रमण देखिएको हो ।
अहिले खनालको नर्भिक अस्पतालमा उपचार भ...}
मेष – यात्राको अवसर मिल्नेछ । आकस्मिक धन लाभ होला । साथीभाइको सहयोग मिल्ने छ ।
वृष – पूर्व दिशातिर यात्रा नगर्दा उत्तम हुने छ । मिठो भोजनको अवसर मिल्नेछ छ ।
मिथुन – पुराना साथीभाइसँग भेटघाट हुने छ । धन लाभ हुने योग छ ।
कर्कट – मनले चिताएको पुग्ने छ । आफ्नतजनसंग भेट होला ।...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर...}
काठमाण्डौ – दोस्रो चरणको coronavirus संक्रमणले यतिबेला नेपाल अत्यन्तै जटिल अवस्थामा पुगेको छ ।
पहिलो चरणको भन्दा यो भाइरस अत्यन्तै जोखिमपूर्ण छिटो फैलिने भएका कारणले पनि धेरैलाई चिन्तित बनाएको छ ।
उपत्यका लगाएर ३० भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ । तर संक्रमण नियन्त्रण भने हुन सकेको...}