• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

मंगलबार नेप्सेको नागबेली - छिनमै माथि छिनमै तल,लगानीकर्ता अन्योलमा

काठमाण्डौ - मंगलबार प्रिओपन सेसनमा १२ अंकले बढेको बजार ११ बजे बजार खुल्दा साथ निरन्तर ओरालो लागेर ऋणात्मक सम्म पुग्यो । 

छिनमै बड्ने र छिनमै घट्ने नेप्सेको चालाले लगानीकर्ता भने अन्योलमा परेका छन । बाठा लगानी कर्ताहरुले यस्तो समयमा विक्री दवावमा पारि खरिद गर्ने गरेका छन । 

११ बजेर ३० मिनेटको अबधिमा २९ अंक सम्मले बढेको शेयर बजार छिनमै घटेर ५ अंक सम्म आइपुगेको छ । यो समाचार तयार पर्दा सम्म नेप्से ७ अंकले बढेको छ । भने नेप्सको उतारचढाव कायमै छ । 

नेप्सेको यस्तो ब्यवहारले लगानीकर्ता भने अन्योलमा परेका छन । सर्वोच्चको फैसला पछि त्यसै पनि के गर्ने भन्ने मनष्थितिमा रहेका नयाँ लगानीकर्ता यस्तो समयमा सम्यमित हुनु जरुरी छ । 

प्रतिक्रिया