• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • अन्तर्राष्ट्रिय

कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

इराक - कोभिड विशेष अस्पतालमा आगालागी हुँदा ५० विरामीको ज्यान गएको दुखद खवर सार्वजनिक भएको छ । 

यो खवर इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल(हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । विद्युत सर्ट हुँदा आगालागी भएको त्यहाका समाचार माध्यमहरुले जनाएका छन । 

ठुलो संख्यामा विरामीको ज्यान गएपछि अस्पतालका प्रमुखलाई पक्राउ गर्न त्यहाका प्रधामन्त्री मुस्तफा अल कदिमीले निर्देशन दिएका छन । 

घटनाको विरोध गर्दै विरामीका आफन्तहरुले अस्पताल बाहिर विरोध प्रर्दशन गरिरहेको समाचार एजेन्सीले जनाएको छ । 

प्रतिक्रिया