• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

२ जना भाग्यमानीको पाए ११ कित्ता,मनकामना स्मार्ट लघुवित्तको शेयर बाँडफाँड - यसरी हेर्नुहोस् नतिजा

काठमाण्डौ - असार २८ गते, सोमबार, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे सो आईपीओ बाँडफाँट भएको हो।

बाँडफाँड बाट २ जना भाग्यमानीको ११ कित्ता शेयर पाएका छन् । 

३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

आइपीओ नजितको लागि यहाँ जान सक्नुहुन्छ । 

प्रतिक्रिया