काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर २०७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ७५ जनाको कोरोना परीक्षण भएकोमा २०७५ जनामा संक्रमण देखिएको हो।
यसमा पिसिआर परीक्षणबाट १४२५ र एन्टिजेन ६५१ परीक्षणबाट जनामा संक्रमण पुष्टि भ...}
काठमाण्डौ - आज बिहानैदेखि एउटा तस्बिर सामाजिक संञ्जाल भाइरल भइरहेको छ ।
एक बच्चा काखमा समाएर बसमा मुन्टो निहुराएर ती आमा अब यो संसारमा छैन तर आफ्नो बच्चालाई राम्रो संग समयको देखिएको छ । आमाको माया प्रति सहानुभूति दिँदै धेरैले तस्बिर सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।
रु...}
काठमाडौं / चर्चित हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि १० दिन अगाडि ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका उनकोश्वास प्रश्वासलगायत केही समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो ।
‘१० दिन अगाडि अस्पताल भर्न...}
काठमाण्डौ - नियामक निकायमा बसेर पनि अनियमितताको आरोप लागेका शेयर बजार नियामक नीकाय धितोपत्र बोर्ड र नेप्सेका अध्यक्ष माथि कारबाही हुने संकेत देखिएको छ ।
धितोपत्र बोर्डमा भिष्मराज ढुंगाना र नेप्सेमा चन्द्र सिंह साउद प्रमुख रहेका छन् । उनीहरु दुबैका परिवारले सर्वोत्तम सिमेन्टक...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला । ...}
काठमाण्डौ - सबैले लामो समयदेखि माग गर्दै आएको विषयमा सरोकारवालाको ध्यान पुगेको छ ।
आज देखि सीडीएससीले मेरो सेयरमा अब लगानीकर्ता आफैंले पासवर्ड परिवर्तन गर्न सक्ने सुविधा थप गरेको छ । शुक्रवारदेखि सीडीएससीले मेरो सेयरमा लगानीकर्ता स्वयंले मेरो सेयरको पासवर्ड रिसेट गर्न सक्ने सुविधा...}
काठमाण्डौ – सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।...}
काठमाण्डौ - केही समयअगाडि आइपीओ निष्कासन गरेको मानुषी लघुवित्त संस्थाको सेयर बाँडफाँड आउँदो हप्ता हुने भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आज (बिहीबार) प्री अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा...}
काठमाण्डौ - सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको...}
काठमाण्डौ - साउन महिनामा ४ आइपीओ सार्वजनिक भएकोमा त्यो क्रम भाद्रमा पनि निरन्तरता पाउने भएको छ ।
यही भाद्र ९ गतेबाट तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या...}