टिकटकमा रमिता देखाउँदै पुण्य गौतम - भिडियो सहित

काठमाण्डौ - युट्युबर माझ आफ्नो विचार राखेर चर्चामा आइरहने पुण्य गौतमले आफ्नो टिकटक सुरु गरेसँगै चर्चामा आएका छन् । 

लाईभ मार्फत केही पैसा आउने भएपछि उनले सबैलाई सहयोगको आग्रह पनि गरिरहेका छन् । 

उनले यसरी लाईभमा बोलेको कुरालाई समेत सबैले चाख पूर्वक हेरिरहेका छन् र शेयर समेत पनि गरेका छन् । 

आफूलाई बौद्धिक मान्ने गौतमले जुन सुकै कुरामा आफ्नो धारणा राखेर बोल्ने गरेका छन् भने उनका कुरा धेरैले रमाइलोको लागि सुन्ने गरेको पाईन्छ । 

आफूलाई PhD गरेको समेत बताउने गौतमको पछिल्लो गतिविधिलाई नसुहाउने भनेका छन् । 

 

प्रतिक्रिया