मार्तडी—जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् । बाजुरा, मुगु र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन् ।
कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट...}
काठमाडौँ - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से ०.२५ अंकले बजार घटेको छ ।
यो हप्ता लागेसँगै नेप्से निरन्तर उकालो लागिरहेको छ । बुधबार दोहोरो अंकले बढेको बजार आज भने सुरुमा सामान्य घटेको छ ।
आज कारोबार भएका धेरै जसो कम्पनीको शेयर मूल्य पढेको छ । आज यो सेसनमा ३५ कम्पनीको का...}
काठमाडौं–युनिलिभर नेपालको आज (बिहीवार) वार्षिक साधारण सभा हुँदैछ। सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात् प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनमा छलफल, सोही आर्थिक वर्षको नाफा नोक्सान,...}
काठमाडौं–रिक्त रहेको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को नेतृत्व सम्हाल्न लबिङ सुरु भएको छ । अर्थ मन्त्रालयले नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाएसँगै लबिङ सुरु भएको हो ।
नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदको पूर्तिका लागि सरकारले प्रक्रिया अघ...}
काठमाडौं - आज कार्तिक ११ गते ३ कम्पनीहरूको बूक क्लोज हुँदै छ ।
आज सम्ममा शेयर धनी बन्ने लगानीकर्ताले आशा लघुवित्त, स्वरोजगार लघुवित्त र सिभिल लघुवित्तका शेयरधनीहरुले यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै यिनीहरुको साधारण सभामा पनि सहभागिता जनाउन सक्नेछन्।
आशा लघु...}
काठमाडौं । तेह्रथुम पावरको सर्वसाधारण लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओ डिम्याट खातामा जम्मा भएको छ ।
खातामा आएसँगै अबको हप्ता कारोबार हुने अपेक्षा गरिएको छ । नेप्से सँगको सम्झौताको भोलिपल्ट शेयर द्रोसो बजारमा कारोबार हुने गर्दछ ।
कम्पनीले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्म ८ करोड रुपैया...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
...}
काठमाडौं–रूपन्देहीको सिद्वार्थनगर नगर कमिटीमा नेकपा एमालेका नेता विष्णु पौडेल र घनश्याम भुसाल समूहबीच चुनाबी भिडन्त भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्वको लागि भएको निर्वाचनमा पौडेल पक्षका चक्र बहादुर थापा विजयी भएका छन् ।
एमाले उपमहासचिव बिष्णु प्रसाद पौडेल निकट उनले अर्क...}
काठमाण्डौं–धितोपत्र दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर कारोबार आउँदो आइतबार आउने सम्भावना रहेको छ। यी दुवै कम्पनीको आईपीओ भोलि बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने भएको छ। ‘यदि भोलि यी कम्पनीका अधिकारीहरु आईपीओ लिस्ट सम्झौता गर्न आए भोलि नै सू...}
काठमाण्डौ । साताको चौथो दिन बजार मापक सूचक नेप्से आज १८ अंकले बढेर बजार बन्द भएको छ ।
आजको बृद्धिसँगै समग्र नेप्से २७६९ विन्दुमा पुगेको छ । यो हप्ता लागेसँगै नेप्सेमा निरन्तर बृद्धिभएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि ६ अर्व ६१ करोड माथि पुगेको छ ।
आज कारोबार भएका २२८ कम्पनीहरुको...}